यौनको बिषयमा हरेक मानिसका आ-आफ्नै धारणा हुन्छन। हिन्दु मान्यता अनुसार छोरी चेलीको रजस्वला नहुँदै बिहे गरेर पठाई दिने चलन केहि वर्ष अघि मात्र व्यापक थियो। रजस्वला हुँदा छाउ पडी गोठमा बस्ने, कुना बस्ने आदि प्रचलन त अझै छंदैछ । रजश्वला भैसके पछि किशोरी हरुमा सेक्स हर्मोन उत्पादन हुने र त्यस बाट उनीहरुमा उत्तेजना शुरु हुने र बाबुआमा लाई पाप लाग्ने हुनाले यस अघिनै बिहे गरी पठाई दिंदा आफ्नै पतिले मात्र उनको कुमारीत्व भंग गर्ने हुनाले पापको भारी बोक्नु नपर्ने धार्मिक तर्क सुनिन्छ ।मुश्लिम हरुमा पनि बिहे अघि कुमारीत्व भंग हुनुलाई ठुलो पाप मानिन्छ ।
पश्चिमाहरू भने यस्ता कुरामा खासै मतलब गर्दैनन्। तर पुर्बिय धनाढ्य देशहरु जापान , कोरिया , चिन आदि देशमा भने अझै पनि मर्ने बेला भैसकेका बृद्ध धनाढ्य हरु पनि भर्जिन युवतीका लागि लाखौँ खर्च गर्दछन ।यस्ता पातकी हरुको धन लुट्न ब्यापारी हरुले पनि गाउँ गाउँ मा खोजि खोजि कुमारी केटीहरु व्यवस्था गर्दथे। तर बिश्वब्यापी मानव अधिकार , महिला समानता , बाल अधिकार , प्रजातन्त्र र महिला शिक्षामा बढ्दो पहुँचले गर्दा अब यस्ता अबैध धन्दामा व्यापक कानुनी बन्देज र असहजता छ ।यसकारण अर्का थरि ब्यापारीहरुले बुढा हरुलाई भर्जिन केटि भनि झुक्याउन अनौठो ट्याब्लेट आविस्कार गरेका छन ।जुन चक्कीलाई युवतीले सेक्स गर्नु पुर्ब योनी भित्र घुसार्छिन। यौन क्रियाकलापमा उक्त ट्याब्लेटमा घर्सण भैसके पछि रगत जस्तो रातो कलर निस्कन्छ र पातकी बुढाहरु लौ युवती कुमारी रहेछ भनि झुक्किन्छन ।भएन त जस्तालाई तस्तै ?

0 comments :