Friday, March 18, 2016

आफ्नै छोरी बलात्कार गर्ने बाबु काठमाडौँमा पक्राऊ

9:56 PM - No comments

कास्कीको भरतपोखरीका एक व्यक्ति आफ्नै छोरी बलात्कारको अभियोगमा पक्राउ परेका छन्।

१२ वर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा कविराजलाई प्रहरीले काठमाडौबाट पक्राउ गरेर पोखरा ल्याएको हो।
 
छोरीको बलात्कार पछि भागेर काठमाडौ गएका उनलाई प्रहरीले काठमाडौ बाटै पक्राउ गरेको हो ।
 
उनलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेको छ छोरीको स्वास्थ्य परिक्षण गरेको प्रहरीले जानकारी दिएको छ। 

  • Share this post:

Recent Posts

0 comments :

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

back to top