Saturday, November 29, 2014

मिस अर्थ मा नेपालको बेइज्जत कुरै नबुझी भोटको ओइरो

6:10 PM - 1 comment

सुबिनलाई होच्याउनेले बनाए प्रिन्शा को बिजोग
हिजो शनिबार फिलिपिन्स मा सम्पन्न मिस अर्थको उपाधि मिस अर्थ फिलिपिन्स कै सुन्दरीले जितेकी छिन तर उपाधिको क्वाटर फाइनल चल्दै गर्दा नेपाली सपोर्टर र  सुन्दरी हरुको रुवाबासी नै चल्यो , कारण लाखौ नेपाली हरुले नेपालबाट सहभागी मिस नेपाल अर्थ  प्रिन्शा श्रेष्ठ लाइ टप १६ मा सिधै प्रवेश पाइने भनिएको
Yahoo Beauty For A Cause पोल मा लाखौ नेपालीले दिन रात नभनी भोट (शेयर लाइक बिजिनेश ) गरेका थिए , परिणाम पनि कस्तो भने  संसारकै सबैलाई जित्दै  एती सानो देश नेपालनै पहिलो नम्बरमा थियो फाइनल घोषणा हुनु भन्दा केहि बेर अघि सम्म, तर नेपाली हरुले तिन छक खाए जब टप १६ को घोसणा भयो नेपालको त नामो निशाना छैन, सारा परिश्रम र सपना एकै पटक झ्वाम ! कसले शेयर गरेका थिएनन् त्यो Yahoo Beauty For A Cause पोल लाइ कलाकार , नेता , कोरियोग्राफर , मेक अप आर्टिस्ट , फेशन डिजाइनर सबैले सक्तो शेयर गरेका थिए, तर येत्रो होहल्लाका साथ भोटिंग चल्दा कसैले अलिकति गहिराइमा पुगेर सोचेनन या बुझेनन् आखिर हाम्रो भोट साच्चै काम लाग्छ्त ?
काम लागेन किनकि हामीले नबुझी भोट हालेका थियौ यसैको परिणाम आज यति निरास बनेका छौ ।
खासमा कुरो के भएको रहेछ हेरौनत ,


फिलिपिन्स मा भएको मिस अर्थ पेजेन्ट को अफिसियल मिडिया पार्टनर याहू फिलिपिन्स(ph.yahoo.com) नै हो जसले Yahoo Beauty For A Cause नामक पोल राखेको थियो , जसको उदेश्य आफ्नो देशको कन्टेसटेन्ट को मनोबल बढाउनु र आफ्नो सपोर्ट देखाउनु मात्र को लागि हो ।
जुन कुरा मिस अर्थ को अफिसियल साइटले(http://www.missearth.tv/news.php#yahoo2014) यसरि भनेको थियो :

"हाम्रो अफिसियल मिडिया पार्टनर याहू फिलिपिन्स हो जसले Yahoo Beauty For A Cause नामक पोल राखेको छ जसमा गएर आफ्नो देशको सुन्दरीको  प्रोफाइल मा  @YahooPH त्याग गरि  #MissEarth2014 ह्याश ट्याग राखेर फेश बुक र त्विटर मा शेयर गर्नुस ,
 November 29, 3pm (Manila Time), सम्ममा सबै भन्दा बढी सोसियल शेयर भएको सहभागी नै Yahoo Beauty For A Cause हुनेछिन । "
अब यहि कुरालाई अर्को एउटा धुर्त अनलाइन ब्यापारी(www.missearthforum.info) ले भेटयो र Miss Earth Forum https://www.facebook.com/MissEarthForum   नामक फेसबुक पेज बनाएर येसरी कुरा बनायो आफ्नो फाइदाको लागि :
तपाई हरु आफ्नो देशको या आफ्नो मन परेको सहभागीलाई Yahoo Beauty For A Cause मार्फत भोट गर्नुस यो पोल जित्नेलाई सिधै मिस अर्थ २०१४ को टप १६ मा प्रवेश दिइने छ
अब यो देख्ना साथ के चाहियोर हामी नेपाली लाइ सी यन यन हिरो देखि इन्डियन आइडोल अनि डी आइ डी लिटिल मास्टर सम्म भोट हालेरै जिताएको गोर्खाली पर्यौ हामि यो खबर देख्ना साथ खबरको सत्यता नै नबुझी भटाभट शेयर गर्न थाल्यौ , रामै हेतुले लाखौ नेपालीले कैयन भोट गरे , भोट पनि देखियो नेपाल ले सबलाई चकित पार्दै नम्बर एक मै  लेरायो आफ्नो देशको सुन्दरी  प्रिन्शा श्रेष्ठ लाइ अब हामीलाई टप १६ मा आउन कसले रोक्छ ??
तर जब नेपाल टप १६ मा परेन र फाइनल मा यस्तो नतिजा आयो :
 Miss Earth: Philippines
 Miss Earth-Air: USA
 Miss Earth-Water: Venezuela
 Miss Earth-Fire: Russia
:-Oअनि शुरु भयो हामी नेपाली हरुको रुवाइ :((कराई  Miss Earth Forum र  Miss Earth Pageant दुबैको फेश बुक पेजमा गएर गाली गर्ने , प्रश्न सोध्ने , बिरोध गर्ने काम भयो , अझ हामीलाई न्याय चाहियो भन्दै अर्को फेशबुक पेजनै खोलियो ( https://www.facebook.com/pages/We-need-answer-for-Miss-Earth-Nepal-Prinsha-from-Miss-Earth-Pageant/1511145365811663 ) यता फेशबुक सबै रंगियो माल्बिका सुब्बा हरुले लेखे  लौ धादली भयो उता बाट प्रिन्शा श्रेष्ठ ले  भनिन "यो धादली को उत्तर नली फर्किन्न म दिदि" , हेर अब सुरुमा बेइमान कसले गर्यो थाहै नपाइ सबै तेतै कुद्ने अब झन् प्रिन्शाले थपिन Miss Earth Forum को यसमा सम्बन्धनै छैन धोकेबाज त याहू फिलिपिन्स र मिस अर्थ पेजेन्ट हो रे ,  त्यहाँ गएर मिस अर्थ लाइ प्रश्न गर्यो भने नेपालको झनै बेइज्जत हुने हो कस्तो हुलयाहा देश रैछ तिम्रो कुरै नबुझी भोट हाल्ने अनि हल्ला गर्ने मात्र भन्नेछ ! याहू फिलिपिन्स र मिस अर्थ ले कहिँ कतै Yahoo Beauty For A Cause लाई सिधै टप १६ मा लगिन्छ भनकै छैन हेनोर्स अफिसियल साइटमा ! मुख्य चोर फटाहा नै  Miss Earth Forum हो उसले किन यो फट्याई गर्यो चाल पाउन यी यता हेर्नुस:

१. उसको पेजमा धेरै लाइक शेयर र कमेन्ट को इन्गेजमेन्ट देखाउन , यसको ब्यापारिक महत्व छ
२.उसको साइट (http://www.missearthforum.info) मा भिजिटर बढाउन जुन साइट मा हरेक पटक क्लिक गर्दा पैसा आउछ
३ उसको फेशबूक मा ११००० भन्दा बढी लाइक छ अब उसले यसलाई बेच्न सक्छ

अब कुरा गरौ मिस अर्थमा नेपालको प्रदर्शन कस्तो रह्योत आखिर यो याहू पोल ले एक प्रकारले झुटै सहि नेपालको ठुलो मनो भावना बढाएको थियो अब जो टप १६ मा कन्फर्म पर्ने सपना थियो तर बाकी प्रतियोगिताका सबै विधामा प्रिन्शाले गरेको प्रदर्शन अन्य कन्टेसटेन्ट भन्दा दरो हुदो हो त उनि तेसैनी टप १६ मा पर्थिन , कारण उनको प्रदर्शन पर्याप्त भएन ।हामी त भन्छौ खासमा नेपालको परिबेशमा हुर्केर एत्रो प्रतियोगितामा बाजी मार्ने हाम्रो हैसियत अझै पुगिसकेको छैन , कारण हामो शिक्षा , बाताबरण , भोगाई अन्य देशको तुलनामा अझै कम्जोर नै छ । जबरजस्ती नजानेनी जाने जस्तो गर्ने कन्फिड़ेनस हैन जानेरै बुझेरै कन्फिड़ेनस आएको हुनु पर्छ ।यसो भन्दा पोहोर इशानी श्रेष्ठ मिस वोर्ल्ड को क्वाटर फाइनल मा प्रवेश गरिन भन्लान यसमा उनको सुदुरमा गएर बनाइएको प्रोजेक्ट इस्माइल भिडियो उत्कृस्ट भएकोले उनले सिधै प्रवेश पाएका हुन् , यहि सिधा प्रवेशको झझल्कोले त यो पालि प्रिन्शा झुक्कीएकी हुन् । त्यति खेर कान्तिपुर ले इशानी श्रेष्ठ मिस वर्ल्डको टप ५ मा समेत लेखेका थिए !
फेरी अर्कै कुरा काटम न http://www.missosologynepal.com/ ले केहि हप्ता पहिले लेखे यो पाली मिस नेपाल अर्गनाइजेशन ले मिस नेपाल सुबिन लिम्बुको सट्टा प्रिन्शा श्रेष्ठलाई मिस वर्ल्ड मा पठाउने कि ? अचम्मै संग मिस नेपाल जितेको सुबिनले जिन्ग्रिंग कपाल देखाएर  मिस वर्ल्ड मा के गर्लिन? नत केहि तयारीनै छ उनको ! उता मिस नेपाल सुबिन लिम्बु चाही लुंगी लगाएर हरेक इन्टरभ्यु मा भन्दैछिन ,  " यो पाली मिस वर्ल्ड जित्छु " शुभ कामना सुबिन लिम्बु लाइ यहाँ चाही साच्चै धोका नखाने मिस वर्ल्ड कै अफिसियल अनलाइन  भोटिंग खुल्ला छ है भोट गर्नुस  तलको लिंकमा गएर  ।
http://www.missworld.com/TheCompetition/TheMissWorldMobileApp/CastYourVote/
 
भोट कसरि गर्ने त ? यी यता हेर्नोस ।

1. Download Miss World Apps Now and VOTE for Nepal.
link:
      iOS (apple) - https://itunes.apple.com/app/id920743116

       Android - https://play.google.com/store/apps/details?id=com.missworld.app&hl=en

2. Browse contestants and put in your Top 3 including Nepal
3. Once you have finalized top 3 then finalize your vote
4. if you have a credit card, you can vote twice, if you subscribe to Miss World TV


नेपाल ले जितेको पोल
हामो कुरा सहि जस्तो लागे उ माथि दाँया तिर हाम्रो पेज नि लाइक गर्नुस [-O<



  • Share this post:

Recent Posts

1 comment :

  1. Fuskyo kya ho dimakh..yetro page kurai nabujhi post handeu t baa

    ReplyDelete

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

back to top