पोर्न फिल्म खेलेर सन्नी लियोनि जस्तै चर्चित स्टार बन्ने सपना बुनेर फेसबुकमा अर्ध नग्न फोटो हरु हालेर एका एक चर्चामा आएका महेन्द्रनगरका अर्चना पनेरु र छोरीको नाङ्गो फोटो खिचेर उक्साउने आमा सहितलाई प्रहरीले पक्रेर केरकार गरि चेतावनी सहित छाडेको छ। प्रहरीको सोधपुछ र सुझाव पछी अर्चनाले अब यस्ता समाजमा अपाच्य कार्य नगर्ने बताएकी छिन भने महत्वाकांक्षी उनकी आमाले भने जसरि पनि छोरीलाई पोर्न स्टार बनाएरै छाड्ने बताएकी छिन ।
प्रश्तुत छ अर्चना पनेरु र उनकी आमा प्रहरी थानामा हुँदाको कुराकानि र अर्चना पक्राउ पर्नु अघिल्लो रात लिइएको अन्तरबार्ता :
अर्चना पनेरु र उनकी आमा प्रहरी थानामा हुँदाको कुराकानि
अर्चना पक्राउ पर्नु अघि लिइएको अन्तरबार्ता
0 comments :